LISTEN LIVE RADIO

प्रधानमन्त्री ओलीसहित बालुवाटारबाट एक सय जनाभन्दा धेरैको स्वाब सङ्कलन



प्रधानमन्त्री ओलीसहित बालुवाटारबाट एक सय जनाभन्दा धेरैको स्वाब सङ्कलन

काठमाण्डाै २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसकाे सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । शुक्रवार बालुवाटारमै पुगेर स्वास्थ्यकर्मीले ओलीको स्वाबको नमुना लिएको उहाँको सचिवालयले जनाएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा धेरै व्यक्तिको स्वाब सङ्कलन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे