LISTEN LIVE RADIO

बराखुट्टीको शिव मन्दिरमा मुर्ती र घण्टा चोरी



बराखुट्टीको शिव मन्दिरमा मुर्ती र घण्टा चोरी

बराखुट्टी २२ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा रहेको शिव मन्दिर भित्रको मुर्ती र घण्टा चोरी भएको छ । पुर्व पश्चिम राजमार्ग छेउमा रहेको प्रतिक्षलय भित्र बनाइएको मन्दिर भित्रको १ वटा शिव मुर्ती र एउटा घण्टा चोरी भएको स्थानीयले बताएका छन् ।

करिव १ हप्ता अगाडी चोरी भएको उक्त मुर्ती अहिले सम्म फेला पर्न सकेको छैन । मन्दिरमा पुजारी नराखिएको तर दैनिक पुजाआजा भने हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे