राप्ती नदीमा डुवेर एक युवकको मृत्यु



राप्ती नदीमा डुवेर एक युवकको मृत्यु

राजपुर १८ फागुन । देउखुरीमा एक जना व्यक्तिको राप्ती नदीमा डुवेर मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ तालगैरा निवासी ३८ वर्षिय टेकबहादुर चौधरीको राप्ती नदि तर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
सोमबार दिउँसो तिनबजे राप्ती नदि तर्फ क्रममा मृत्यु भएको हो । चौधरीको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे