LISTEN LIVE RADIO

कक्षा ८ को परिक्षामा आदर्श नमुना माविकी मेधावी छात्रा रेनिशा थारु राप्ती गाउँपालिकामा प्रथम



कक्षा ८ को परिक्षामा आदर्श नमुना माविकी मेधावी छात्रा रेनिशा थारु राप्ती गाउँपालिकामा प्रथम

भालुवाङ २७ चैत । कक्षा ८ को वार्षिक परिक्षामा आदर्श नमुना माविकी मेधावी छात्रा रेनिशा थारु राप्ती गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।
२०८० सालको आधारभुत तह कक्षा ८ को परिक्षामा ३.९१ जि.पि.ए. सहित राप्ती गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले जानकारी दिएका छन् । प्रथम स्थान हासिल गर्न सफल थारुलाई विद्यालय प्रशासनले बधाई ज्ञापन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे