दाङमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)



दाङमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)

दाङ ४ कात्तिक । दाङको घोराही उपमहानगरपालिका –१८ मा रहेको अम्बि   केश्वरी मन्दिरमा बडा दशैको सप्तमीका दिन फूलपाती भित्र्याउन पुगेका नेपाली सेना । बडा दशैमा प्रत्येक बर्ष सेनाले सलामी अर्पण गर्दै फूलपाती भित्र्याउने गर्द्छ । तस्विर : रञ्जिता अधिकारी ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे