मौसम खराबीका कारण आदर्श नमुना मावि लालमटियामा हेलिकप्टर आकस्मिक अवतरण



मौसम खराबीका कारण आदर्श नमुना मावि लालमटियामा हेलिकप्टर आकस्मिक अवतरण

भालुवाङ २७ भदौ । मौसम खराबीका कारण आदर्श नमुना मावि लालमटियामा “कैलास हेलिकप्टर सरर्बिस“ नामको हेलिकप्टर अहिले राती ६: ४० बजेकाे समयमा आकस्मिक अवतरण गरेको छ ।

हुम्लाबाट पोखरा जाँदै गरेको सोे हेलिकप्टर मौसम खराबीका कारण राप्ती गाउपालिका २ लालमटियामा रहेको सो स्कुलको ग्राउण्डमा आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक उज्वल सिंहले जानकारी दिएका छन् । हेलिकप्टरमा चालक सहित ४ जना सवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे