LISTEN LIVE RADIO

नयाँबस्ती मसुरीयामा चट्याङ लागेर एक घरमा क्षती



भालुवाङ २४ फागुन । दाङको देउखुरीमा एक घरमा चट्याङ लागेर क्षती भएको छ ।

बुधवार बेलुका पानी सँगै परेको चट्याङले राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीया निवासी मनकुमारी बिकको घरमा चट्याङ पर्दा घरमा क्षती पुगेको हो । भने मानवीय क्षती भने नभएको राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् । क्षती विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे