LISTEN LIVE RADIO

भालुवाङ महाेत्सवमा देखिएकाे राैनक ( फाेटाे फिचर )



भालुवाङ १९ फागुन । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा “कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ फागुन १९ गते शुक्रबार देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निर्माणधिन बसपार्कमा शुरु भएको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन सत्रका केहि तस्विरहरु

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे