LISTEN LIVE RADIO

प्रेस सेन्टर राप्तीका अध्यक्ष खनाल एमाले प्रवेश



प्रेस सेन्टर राप्तीका अध्यक्ष  खनाल एमाले प्रवेश

दाङ / प्रेस सेन्टर राप्ती गाउँपालिकाका अध्यक्ष जगत खनाल नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

खनाललाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी प्रवेश गराउनु भएको हो । राप्ती गाउँपालिका वडा नम्बर २ निवासी खनालले एमालेको राजनितीलाई अघि बढाउने अठोट लिनु भएको छ ।

युवाहरुलाई गोलबन्द गर्दै राजनीतिक जीवन सुरु भएको उद्घोष पनि गर्नु भएको छ । लामो समय अखिल एकिकृतको जिल्ला अध्यक्ष भएर पदिय जिम्मेवारी समेत निर्वाह गर्नु भएका खनाल राप्ती गाउँपालिकामा स्थापित र लोकप्रिय युवा भित्र पर्नुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे