LISTEN LIVE RADIO

कृष्णनगरबाट लागूऔषध सहित दाङका दुई जना पक्राउ



कृष्णनगरबाट लागूऔषध सहित दाङका दुई जना पक्राउ

दाङ ६ कार्तिक। लागूऔषध सहित दाङका दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सीमा गस्तीमा खटिएको संयुक्त टोलीले २ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आईरहेका दाङ घोराही उपमहानगरपालिका वडा नं. १४ गणेश टोल घर बताउने बर्ष २० का आकाश गुप्ता र वडा नं. १० का २१ वर्षीय विजयकुमार वानियालाई निट्राभेट ३० पत्ता र छयामोल ६० पत्ता सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे