LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



दाङकाे तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तुलसीपुर १२ साउन । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । आज विहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी नजिक खनिराखेको खाल्डोमा परि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिए ।

बुलुबुकका अनुसार तुलसीपुर उपमहानगरपालिका १२ टरिगाँउका चुडामणी भण्डारीको मृत्यु भएको प्रहरीले बताएको छ । बाँकी उनको ठेगानाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको । उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे