LISTEN LIVE RADIO

सुनको भाउ, तोलामा तीन सय रुपैयाँले घट्यो



सुनको भाउ, तोलामा तीन सय रुपैयाँले घट्यो

दाङ ७ पुस‍ । सुनको भाउमा आज तोलामा ३ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे