LISTEN LIVE RADIO

पत्रकार गणेश आचार्यलाई उपचारका लागि १० हजार सहयोग



पत्रकार गणेश आचार्यलाई उपचारका लागि १० हजार सहयोग

तुलसीपुर १७ मंसिर । सवारी दुर्घटनाबाट घाईते भएका दाङका पत्रकार गणेश आचार्यलाई आर्थिक सहयोग गरिएको छ । पत्रकार महासंघ दाङ शाखाले मंगलबार उपचार खर्चकालागि १० हजार सहयोग गरेको हो ।महासंघ दाङका सहसचिब सर्मिला डिसी, सदस्यहरु राकेश बस्नेत,प्रेम विवस घर्तीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

पत्रकार आचार्यको दुर्घटनामा परि खुट्टा फ्याक्चर भएको छ । पत्रकार आचार्य सवार मोटरसाईकललाई स्कुटरले ठक्कर दिदा घाईते भएका उनको कोहलपुरमा उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे