LISTEN LIVE RADIO

दाङमा लेनदेन मुद्दाका फरार एक अभियुक्त पक्राउ



दाङमा लेनदेन मुद्दाका फरार एक अभियुक्त पक्राउ

दाङ ३० पुस । दाङमा लेनदेन मुद्धामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १८ बस्ने २८ बर्षिय राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्धामा दोषी ठहर गर्दै २०७७-९-२९ गते २ बर्ष कैद सजाय फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे