LISTEN LIVE RADIO

लमही बजार क्षेत्रमा २ घण्टा विधुत अवरुद्ध हुने



लमही बजार क्षेत्रमा २ घण्टा विधुत अवरुद्ध हुने

लमही २६ असोज । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र अन्तर्गत लमही फिडरको बजार क्षेत्रमा लाईन मर्मत गर्नुपर्ने भएकाले सोमवार दिउसो १२ बजे देखि २ बजे सम्म लाईन अबरूद्ध हुने नेपाल विधुत प्राधिकरण लमही वितरण केन्द्रले एक सुचना मार्फत जानकारी दिएको छ । साथै केन्द्रले सो समय अवधीमा ग्राहकहरूमा पर्न जाने असुबिधा प्रति क्षमाप्रार्थी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे