LISTEN LIVE RADIO

दाङमा पछिल्लो २४ घण्टामा ५०.८ मिलिमिटर बर्षा



दाङमा पछिल्लो २४ घण्टामा ५०.८ मिलिमिटर बर्षा

दाङ २ असार । दाङमा पछिल्लो २४ घण्टामा ५०.८ मिलिमिटर बर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार विहान पौने ९ बजेदेखि बुधबार विहान पौने ९ बजेसम्म उक्त बर्षा भएको हो ।

नियमितको बर्षाले जनजीवन प्रभाबित भएको छ । नदी तथा खोलानालाहरुमा पानीको बहाब बढेको छ । दाङको राप्ती नदी, बबई नदीलगायत नदी तथा खोलामा पानीको बहाव बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे