LISTEN LIVE RADIO

भ्रमपुर्ण समाचार प्रति सांसद गंगा चौधरीकाे गम्भीर ध्यानाकर्षण



भ्रमपुर्ण समाचार प्रति सांसद गंगा चौधरीकाे गम्भीर ध्यानाकर्षण

दाङ २ जेठ । प्रतिनिधि सभाकी सदस्य गंगा चौधरीले  केही संचार माध्यम तथा सामाजिक संजालहरुमा  चिनियाँ अक्सिजन सिलिण्डर गंगा चौधरीको घरमा भन्ने जस्ता भ्रमपूर्ण समाचार प्रकाशन भएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएकी छन् ।

पुरा विज्ञप्ती पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे