LISTEN LIVE RADIO

बाँकेमा कोराेना सङ्क्रमणबाट एकै घरका तीन दाजुभाइकाे ज्यान गयाे



बाँकेमा कोराेना सङ्क्रमणबाट एकै घरका तीन दाजुभाइकाे ज्यान गयाे

बाँके २४ बैशाख । नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको कोरोना सङ्क्रमणबाट ज्यान गएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका ३ का तीन दाजुभाइकाे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

२२ गतेदेखि २४ गतेसम्म तीन दिनको फरकमा एकै परिवारका तीन दाजुभाइको ज्यान गएपछि नेपालगञ्ज शोकमा डुबेको छ । नेपालगञ्जमा पछिल्लो समय काेराेना सङ्क्रमण हुने र सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे