LISTEN LIVE RADIO

लमही महोत्सवमा आज हेमन्त शर्मा सहितका कलाकारहरूको प्रस्तुती रहने



लमही महोत्सवमा आज हेमन्त शर्मा सहितका कलाकारहरूको प्रस्तुती रहने

लमही ७ माघ । लमहीमा जारी महोत्सवमा आइतवार हेमन्त शर्मा, मोडेल बिजय पुन र मोडेल अञ्जली अधिकारी लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवको तेस्रो दिन प्रमुख आकर्षणको रुपमा हेमन्त शर्मा, मोडल विजय पुन, अञ्जली अधिकारी, गायिक जानकी तारामी मगर, कार्यक्रम उद्घोष ढाकाराम पौडेल, अनुप बुढा मगर, दिपक बर्मा र मोडेल सुस्मिता कोइराला आउने भएका छन् । महोत्सवको तेस्रो दिन प्रमुख आकर्षणको रुपमा हेमन्त शर्मालाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।
माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, .भइरहेको चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे