उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकै पटक सरुवा (सूची सहित)
काठमाडौं ३२ असार । न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो । परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापक सरुवा गरेको हो ।
हेर्नुस् सूची–
प्रतिक्रिया दिनुहोस्
