नेपाल र केन्या बीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदै



नेपाल र केन्या बीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदै

काठमाडौं १२ भदाै । नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ । पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो  भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे