LISTEN LIVE RADIO

चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधि मन्त्री याछिङ बर्खास्त



चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधि मन्त्री याछिङ बर्खास्त

चीन । चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । उहाँले सीपीसीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोप छ ।

शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामाथि सम्झौता गरेको र अरूबाट ठूलो रकम लिएको देखिएकाले कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जिओलाई पार्टीबाट निष्कासन तथा पदबाट बर्खास्त र सार्वजनिक हैसियतमा घटुवा गरी बर्खास्त गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे