एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनका लागि दाङमा सर्वसम्मत प्रतिनिधि छनौट (नामावली सहित)



एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनका लागि दाङमा सर्वसम्मत प्रतिनिधि छनौट (नामावली सहित)

दाङ ९ भदाै । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका लागि दाङका १० वटा पालिकाबाट १ सय ३१ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनौंट गरिएको छ ।

यही भदौ १६ गते देखि बुटवलमा हुने अधिवेशनका लागि दाङबाट १ सय ३१ जना प्रतिनिधि सर्वसम्वत रुपमा छनोट गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिएका छन् ।  जस अन्र्तगत घोराहीबाट ४३ जना, तुलसीपुरबाट ४१ जना, लमही नगरपालिकाबाट ७ जना, दंगीशरण गाउँपालिकाबाट ६ जना, शान्तिनगरबाट ५ जना, बंगलाचुलीबाट ४ जना, राजपुरबाट ४ जना, राप्तीबाट ७ जना, बबईबाट ८ जना र गढवा गाउँपालिकाबाट ५ जना छनौट गरिएको छ ।

दाङबाट छनौट भएका प्रतिनिधिहरुको नामावली यसप्रकार रहेको छ ।

१. तुलसीपुरबाट छनौट भएका प्रतिनिधिहरु

खुल्लातर्फ
१) हुकुम बस्नेत
२) टिकाराम खड्का
३) मनोहर बुढाथोकी
४) कृष्ण भुषाल
५) रामजी चौधरी
६) नेत्रमणी लामीछाने
७) छबी चौधरी
८) केदार आचार्य
९) कृष्ण आचार्य बैरागी
१०) कलिभान रोका
११) बिनोद शर्मा
१२) खगेन्द्र पाख्रेल
१३) बामदेब खनाल
१३) लिलाधर डाँगी
१४) यामिन्द्र वली
१५) जोगराज गिरी
१६) टोप बहादुर घर्ती
१७) राम प्रसाद चालिसे

दलित तर्फ
१) बिजय बिक
२) गोबिन्द सेर्पाइली
३) पदम नेपाली
४) तुलसीराक बिक
५) युबा करारा
६) पार्वती कामी

युवा तर्फ
१) माधव वली
२) अमित शर्मा
३) सुरेश रावत
४) मोहन पौडेल

महिला तर्फ
१) माया शर्मा
२) रेखा शर्मा
३) चित्रा धिताल
४) शुसिला न्यौपाने
५) तुलसा पोख्रेल
६) उसा खरेल
७) डिला सुवेदी
८) वसन्ता सापकोटा
९) श्यानी चौधरी
१०) वसन्ता केसी
नोट – ५ जनाको नाम आउँन बाँकी छ ।

२. घोराहीबाट छनौट भएका प्रतिनिधीहरु

पुरुष तर्फ
१. लक्ष्मण आचार्य,
२. बलिभद्र राना
३. नारायण भुषाल
४. धु्रवकुमार श्रेष्ठ(भारी)
५. हेमराज बञ्जाडे
६. प्रमोद शर्मा
७. गोविन्द आचार्य
८. अरुणकुमार शर्मा
९. तिरण गौतम
१०. पर्शुनारायण श्रेष्ठ
११. सुरेश गौतम
१२. रामदयाल गुप्ता
१३. विकीरण गौतम
१४. शरद अधिकारी
१५. सुरामणि बेल्वासे
१६. गणेश लम्साल
१७. राममणि पाण्डे
१८. विवेक श्रेष्ठ
१९. कुलबहादुर लामिछाने
२०. भरत अर्याल
२१. भानसिंह बुढा
२२) केशव न्यौपाने

महिला तर्फ
१. तुलसा केसी
२. हुमा डिसी
३. हिरादेवी पुन
४. प्याउली केसी
५. शोभा शाह
६. तारा पुरी
७. सिता चौधरी
८. बसन्ती चौधरी
९. रेखा केसी
१०. लक्ष्मी अधिकारी
११. सरस्वती खत्री
१२. पशुपती चौधरी
१३. सरीता सुवेदी
१४. माया पौडेल रावत

दलित तर्फ
१. मानबहादुर विश्वकर्मा
२. चुर्णबहादुर नेपाली
३. टंकबहादुर सुनार
४. शंकरबहादुर नेपाली
५. देउमान दमाई
६. निर्मला विश्वकर्मा
७. लिला विश्वकर्मा

३. बबईबाट छनौट भएका प्रतिनिधिहरु

खुला तर्फ
१. भुबनेश्वर पौडेल
२. चुर्णबहादुर वलि
३. भद्रबहादुर वलि
४. रामबहादुर डाङ्गी
५. टेकबहादुर वलि

महिला तर्फ
१. शारदा शाह
२. राजकुमारी बुढा

दलित तर्फ
१. टंकराज बिश्वकर्मा
२. शान्ता बिश्वकर्मा

४. गढवाबाट छनौट भएका प्रतिनिधिहरु

१) सहजराम यादव
२) सानुनारायण अधिकारी
३) केसरी गिरी
४) मदा न्यौपाने
५) मनोज सुनार

५. बंगलाचुलीबाट छनौट भएका प्रतिनिधिहरु

१) भेषराज खत्री
२) भुपाल अर्याल
३) यमुना घर्ती
४) शसिधर परियार

६. दंगीशरणबाट छनौट भएका प्रतिनिधिहरु

१) दुस्यन्त चौधरी
२) धमकली चौधरी
३) सिमा न्यौपाने
४) विनोद राना
५) चक्रमिलन बिक

७. राप्तीबाट छनौट भएका प्रतिनिधिहरु

१) जगत पोख्रेल
२) गंगाराम भट्टराई
३) यम चौधरी
४) धर्मराज अधिकारी
५) रन्जना सोनाम
६) भुमि गुरुङ
७) कमलापती चौधरी

८. शान्तिनगरबाट छनौट भएका प्रतिनिधिहरु
१) विष्णु केसी
२) राकेश बुढाथोकी
३) तिलराम केसी
४) हिमाल बिक
५) कमला भण्डारी

९. राजपुरबाट छनौट भएका प्रतिनिधिहरु
१) हिमकुमार जिसी
२) धनमाया चौधरी
३) घनश्या चौधरी
४) सिता यादव
५) गोविन्द बिक

१०‍‍. लमहीबाट छनौट भएका प्रतिनिधिहरु
१) कुल बहादुर केसी
२) भुप नारायण चौधरी
३) नारायण डिसी
४) रतन केसी
५) मिना गुरुङ
६) गोमा बस्नेत
७) लिला सुनार

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे