LISTEN LIVE RADIO

लोकदोहोरी गायक भीम पाैडेलको निधन



काठमाण्डाै १३ माघ । लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ ।  स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उनी केही समयदेखि बिरामी थिए । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे