LISTEN LIVE RADIO

दाङ क्षेत्र नम्बर १ मा मंगोल नेशनल अर्गनाइजेशनको प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ सहित)



दाङ क्षेत्र नम्बर १ मा मंगोल नेशनल अर्गनाइजेशनको प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

भालुवाङ १८ कार्तिक । आसन्न निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशनले दाङ क्षेत्र नम्बर १ काे लालमटियामा १ पेजकाे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

शुक्रवार लालमटियामा पत्रकार सम्मेलनको आयोजना गरि मंगोल नेशनल अर्गनाइजेशनका लुम्बिनी प्रदेश सल्लाहकार तथा दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शोभाराम बुढा, प्रदेश सभा सदस्य पदका उम्मेदवार खुमबहादुर गाहा मगर र समानुपातिक उम्मेदवार खुमबहादुर थापा मगरले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

हेर्नुहाेस् प्रतिवद्धता पत्रकाे पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे