LISTEN LIVE RADIO

गढवाको मानपुरमा भैंसीले हान्दा महिलाको मृत्यु



गढवाको मानपुरमा भैंसीले हान्दा महिलाको मृत्यु

ओमप्रकाश गुप्ता, गढवा १२ कार्तिक । दाङको देउखुरीमा भैंसीले हान्दा एक महिलाको मृत्यु भएको छ । भैंसी चराएर घर फर्किने क्रममा गढवा गाउँपालिका ७ मानपुरमा आफ्नै भैंसीले हान्दा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षिय राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे