LISTEN LIVE RADIO

तुलसीपुर वडा नम्बर १३ का अध्यक्ष न्यौपानेको निधन



तुलसीपुर वडा नम्बर १३ का अध्यक्ष न्यौपानेको निधन

दाङ २३ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार आज निधन भएको हो । उनको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । रुघाखोकी र ज्वरो बढेपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पताल पु¥याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतक न्यौपानेलाई ३ र ४ दिन यता देखि सामान्य खोकी लागेको र ज्वरो आउने गरेको थियो । न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन । वडा अध्यक्ष न्यौपानेको शव अहिले राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे