LISTEN LIVE RADIO

तुलसीपुर नगर जेसिज बर्ष २०२१ को  अध्यक्षमा नारायण भट्टराई चयन



तुलसीपुर नगर जेसिज बर्ष २०२१ को  अध्यक्षमा नारायण भट्टराई चयन

तुलसीपुर २७ मंसिर । तुलसीपुर नगर जेसिजको बर्ष २०२१ को अध्यक्षमा नारायण भट्टराईलाई चयन गरिएको छ । जेसिजको बार्षिक अधिबेशन तथा अन्तिम साधारणसभाले भट्टराईलाई अध्यक्ष चयन गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षमा कमल प्रकाश शर्मा र वसन्त भण्डारी, उपाध्यक्षमा बुद्धि सापकोटा, छबी कुमार वली, थुम्मन बिश्वकर्मा र शिब न्यौपाने,सचिबमा झग्गु सापकोटालाई चयन गरिएको निर्वाचन अधिकृत मेघराज घिमिरेले जानकारी दिए ।

बर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष झरेन्द्र खरेल, सूर्य प्रकाश शर्मा, दिपेश भन्डारीले नयाँ नेतृत्वलाई बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे