LISTEN LIVE RADIO

मौरीघाट श्रीनारायण चोकमा द–फूड हव रेष्टुरेण्टको उद्घाटन



मौरीघाट श्रीनारायण चोकमा द–फूड हव रेष्टुरेण्टको उद्घाटन

मौरीघाट १० असोज । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट श्रीनारायण चोकमा द–फूड हव रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा राजधानी स्थापना भए सँगै नयाँ–नयाँ होटल तथा रेष्टुरेण्टहरु धमाधम खुलिरहेका छन् । यसै क्रममा सोमवार द–फूड हव रेष्टुरेण्टको उद्घाटन समेत गरिएको छ ।

होटलको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरीले रिवन काटेर गरेका थिए । सो होटलमा विभिन्न किसिमका खाना र नास्ता पाइने होटल सञ्चालक वेगम रेश्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे