चीनबाट ८ लाख डोज कोरोना खोप एक सातामा आउने



चीनबाट ८ लाख डोज कोरोना खोप एक सातामा आउने

काठमाडौं ९ चैत । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना विरुद्धको खोप एक साताभित्र नेपाल आइ पुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए ।

चीनले नेपाललाई पटक पटक गरी ८ लाख डोज खोप दिने प्रतिवद्धता जनाएको छ । तर कुटनीतिक पहल नहुँदा समयमा खोप आउन नसकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे