दंगाली चेली निर्मला आचार्यको स्वरमा रहेको प्रगतिशिल सानाेमा मुलुक साेरठी गीत सार्वजनिक



दंगाली चेली निर्मला आचार्यको स्वरमा रहेको प्रगतिशिल सानाेमा मुलुक साेरठी गीत सार्वजनिक

भालुवाङ १३ कार्तिक । दंगाली चेली निर्मला आचार्यको स्वरमा रहेको प्रगतिशिल सानाेमा मुलुक साेरठी गीत सार्वजनिक भएको छ ।

दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४, नयाँगाउँ निवासी रक्तिम सांस्कृतिक अभियानका पुराना तथा पाका कलाकार हुमकान्त आचार्यकाे शब्द तथा साेही ठाउँ निवासी निर्मला आचार्य र दिलबहादुर विककाे स्वरमा रहेकाे माैलिक तथा राष्ट्र प्रेमले भरिएको सन्देशमूलक प्रगतिशिल साेठी गीत साेनामा मूलुक सार्वजनिक भएको हो ।

क्षितिज पारीकाे आवाज नामक युटुब च्यानलबाट सो गित सोमबार सार्वजनिक गरिएको हो । गितमा माैलिकता सँगै प्रगतिशील कुरालाई समेटेको छ ।
हेर्नुस् पूरा भिडियो

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे