LISTEN LIVE RADIO

राप्ती गाउँपालिका २ लालमटिया टुँडिखेलमा मगर समुदायको माघे संक्रान्तिको राैनक (तस्बिरहरू)



राप्ती गाउँपालिका २ लालमटिया टुँडिखेलमा मगर समुदायको माघे संक्रान्तिको राैनक (तस्बिरहरू)

भालुवाङ १ पुस । मगर समुदायले नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया टुँडिखेलमा माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ राप्ती गाउँपालिकाले शनिबार  धनुषवाण हान्ने प्रतियोगिता र विविध साँस्कृतिक कार्यक्रम गरि मनाएको छ ।

केही तस्बिरहरू

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे