LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा बुधबार राती घरबाटै मोटरसाईकल चोरी



दाङकाे तुलसीपुरमा बुधबार राती घरबाटै मोटरसाईकल चोरी

तुलसीपुर १४ असोज । तुलसीपुरमा गएराती एउटा मोटरसाईकल चोरी भएको छ । तुलसीपुर १० गौरीगाउँ निवासी गोविन्द बस्नेतको मोटरसाईकल चोरी भएको हो । पिडित गाडी धनि बस्नेतले विहिवार विहान सामाजिक संजाल आफनै फेसबुक मार्फत रा ३ प ८१११ नम्वरको पल्सर मोटरसाईकल हराएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे