LISTEN LIVE RADIO

सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)



काठमाण्डाै ५ जेठ । सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बाेधन गर्दै सरकारको आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  देशको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । (पूर्ण पाठ)

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे