LISTEN LIVE RADIO

राष्ट्रियसभा उपाध्यक्षको चुनाव आउँदो माघ २३ गते हुने



काठमाण्डौ १३ माघ । राष्ट्रियसभा उपाध्यक्षको चुनाव आउँदो २३ गते हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकले उपाध्यक्षको लागि माघ २३ गते चुनावको मिति तोकेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उपाध्यक्षको लागि हुने चुनावको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे