जसपाको विवाद हेर्दाहेर्दैमा, ६ गतेदेखि निरन्तर सुनुवाइ हुने



जसपाको विवाद हेर्दाहेर्दैमा, ६ गतेदेखि निरन्तर सुनुवाइ हुने

काठमाण्डाै ३ साउन । जनता समाजवादी पार्टी जसपाको विवादबारेको मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको आजको इजलासले कागजपत्र झिकाउने निर्णय गरेको छ ।

त्यस्तै आउँदो ६ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि भएको छ । जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले आफूहरु नै आधिकारिकता भएको दाबी गर्दै दल विभाजनको प्रक्रिया अगाडि बढाइदिन आयोगमा आग्रह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे