LISTEN LIVE RADIO

ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको क्याम्पस प्रमुखमा विक्रान्त ज्ञवाली नियुक्त



ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको क्याम्पस प्रमुखमा विक्रान्त ज्ञवाली नियुक्त

भालुवाङ ५ जेठ । ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको क्याम्पस प्रमुखमा विक्रान्त ज्ञवाली नियुक्त भएका छन् ।

यस अघिका क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालको ४ वर्षे कार्यकाल सकिएपछि शुक्रवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले सहायक क्याम्पस प्रमुख ज्ञवालीलाई ४ वर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । ज्ञवाली पबिलक एजुकेशन एकेडेमीका प्रिन्सिपल पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे