LISTEN LIVE RADIO

दाङको राप्ती गाउँपालिका  ५ पुनखोलाका स्थानियले सुत्केरी महिलालाई यसरी बोक्दै (फोटो फिचर)



दाङको राप्ती गाउँपालिका  ५ पुनखोलाका स्थानियले सुत्केरी महिलालाई यसरी बोक्दै (फोटो फिचर)

तुलबहादुर कंवर मगर , सिसहनियाँ २८ असोज ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पुनखोलाका स्थानियले सुत्केरी महिलालाई यसरी बोकेर सिसहनियाँ पु¥याउछन् । वर्षातका कारण बिग्रीएको पहाडी मोटरबाटो समयमै मर्मत नहँुदा पुनखोला मात्र होइन यस क्षेत्रका कङ्गेकोट, घोग्लेआँप, चित्रिकोट, लामखोला, सालबास लगायतका गाउँका बासिन्दाहरुले यस्ता समस्य दैनिक जसो भोग्दै आएका छन् । भने अर्काे तर्फ समयमै उपचार नपाएर त्यस क्षेत्रका बिरामीहरुको अकालमै ज्यान जाने जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे