LISTEN LIVE RADIO

सार्बजनिक महत्त्वको विषयमा राजमो बङगलाचुलीद्वारा ध्यानाकर्षण 



सार्बजनिक महत्त्वको विषयमा राजमो बङगलाचुलीद्वारा ध्यानाकर्षण 
बङगलाचुली ३ पुस । बङगलाचुली गाउँ पालिकाले त्यहा बन्दै गरेको बाटो , बिकास निर्माणका काम , चुनढुङ्गा खानिका मजदुरका समस्या, चुनढुङ्गा उत्खनन् प्रभाबित जनताका समस्या , बेरोजगार स्थानीय युबाको समस्या आदीका विषयमा गाउपालिका अध्यक्ष भक्तबहादुर वली लाई ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय जनमोर्चा दाङ  जिल्ला अध्यक्ष गणेश आचार्यकाे नेतृत्वमा राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउँपालिका अध्यक्ष सुमन घर्ती, सचिब यमबहादुर घर्ती, सदस्यहरु सुर्यबहादुर खत्री, हुकुम राना, भिमबहादुर थापा, केदार परियार, भिमनिधी तिवारी, स्याम महरा, लोक बहादुर घर्ती लगायतकाे टाेलीले ध्यानकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे