LISTEN LIVE RADIO

दाङमा आज २९ जनामा कोरोना पुष्टि



दाङमा आज २९ जनामा कोरोना पुष्टि
घोराही १ कात्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको नमुना स्वाव परिक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको छ ।

तुलसीपुरका ६ जनामा  यस्तै गरी घोराहीका १४ जना, लमहीका ४ जना, दंगीशरण र राप्ती गाउँपालिकाका १÷१ जना गरी २९ जनामा कोरोना पुष्टि भएको हो । जम्मा संक्रमित हुनेमा तुलसीपुरका ३ जनाको पुन कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको हो । उनीहरु मध्ये दुई जनाको १४ दिन र एक जनाको २१ दिन पछि पुन कोरोना परिक्षण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे